1 כִּ֤י निश्चय–नै יֵ֣שׁ छ לַכֶּ֣סֶף चाँदीको–लागि מוֹצָ֑א खानी וּ֝מָק֗וֹם र–ठाउँ לַזָּהָ֥ב सुनको–लागि יָזֹֽקּוּ׃ शुद्ध–पार्छन्
“त्यहाँ सुन र चाँदीका खानीहरू छन् र त्यहाँ त्यस्तो ठाउँ पनि छ जहाँ मानिसहरूले सुन पगालेर खाँटी बनाउँछन्।
2 בַּ֭רְזֶל फलाम מֵעָפָ֣ר माटोबाट יֻקָּ֑ח निकालिन्छ וְ֝אֶ֗בֶן र–ढुङ्गा יָצ֥וּק गालिन्छ נְחוּשָֽׁה׃ तामा
मानिसहरूले जमीन खनेर फलाम निकाल्छन ढुङ्गाहरू पगालेर ताँमा निकाल्छन्।
3 קֵ֤ץ ׀ सीमा– שָׂ֤ם राख्नुभयो לַחֹ֗שֶׁךְ अन्धकारलाई וּֽלְכָל־ र–सबै– תַּ֭כְלִית सीमासम्म ה֣וּא उनले חוֹקֵ֑ר खोज्छन् אֶ֖בֶן ढुङ्गा אֹ֣פֶל अन्धकारको וְצַלְמָֽוֶת׃ र–मृत्युको–छायामा
कर्मीहरूले गुफामा प्रकाश लैजान्छन। तिनीहरूले गुफा भित्र खोज तलाश गर्दछन्। उ पृथ्वीको अँथ्यारो गहिरोभित्र खानीको खोजी गर्छन्!
4 פָּ֤רַץ खन्नुभयो נַ֨חַל ׀ खाडल– מֵֽעִם־ बस्तीबाट– גָּ֗ר टाढा הַֽנִּשְׁכָּחִ֥ים बिर्सिएकाहरू מִנִּי־ खुट्टाबाट– רָ֑גֶל टाढा דַּ֖לּוּ झुण्डिन्छन् מֵאֱנ֣וֹשׁ मानिसबाट נָֽעוּ׃ हल्लिन्छन्
मानिसहरूले बसो-बास गरेको जग्गा भन्दा धेरै टाडोमा अथवा मानिसहरूको पाइला कहिल्यै नपराको ठाउँमा कर्मीहरूले खानी पइल्याउने बाटो खन्छन्। तिनीहरू गहिरो भित्र डोरीमा झुण्डिएर सुरूङ्ग खन्छन्।
5 אֶ֗רֶץ पृथ्वी– מִמֶּ֥נָּה त्यसबाट– יֵֽצֵא־ निस्कन्छ– לָ֑חֶם रोटी וְ֝תַחְתֶּ֗יהָ र–त्यसको–मुनि נֶהְפַּ֥ךְ पल्टिन्छ כְּמוֹ־ आगो–जस्तै אֵֽשׁ׃ आगोमा
जमीनमाथि अन्न उम्रन्छ। तर जमीन मनि, भिन्नै छ मानौं प्रत्येक कुरा आगोले पग्लिए जस्तै छ।
6 מְקוֹם־ ठाउँ– סַפִּ֥יר नीलमणिको אֲבָנֶ֑יהָ ढुङ्गाहरूको וְעַפְרֹ֖ת र–धूलो זָהָ֣ב सुनको לֽוֹ׃ त्यसमा–छ
जमीनमनि बहुमूल्य धातुहरू अनि काँचो सुनको कणहरूछन।
7 נָ֭תִיב बाटो– לֹֽא־ जान्दैन יְדָ֣עוֹ त्यसलाई עָ֑יִט शिकारी–चराले וְלֹ֥א र–नदेख्यो שְׁ֝זָפַ֗תּוּ त्यसलाई עֵ֣ין आँखाले אַיָּֽה׃ चीलको
जङ्गली चरा-चुरूङ्गीहरूले जमीन मनिको बाटोहरूको बारेमा जान्दैनन्। बाजले पनि कहिल्यै त्यस्ता बाटोहरू देखेको हुँदैन।
8 לֹֽא־ हिड्नेछैनन्– הִדְרִיכֻ֥הוּ त्यसमाथि בְנֵי־ घमण्डी– שָׁ֑חַץ पशुहरूले לֹֽא־ हिड्नेछैनन्– עָדָ֖ה त्यसमाथि עָלָ֣יו त्यसमाथि שָֽׁחַל׃ सिंह
जङ्गली पशुहरू त्यस्ता बाटोहरूमा हिंडेका छैनन। सिंहले पनि त्यो बाटो हिडेको छैन्।
9 בַּֽ֭חַלָּמִישׁ चक्मक–चट्टानमा שָׁלַ֣ח राख्नुभयो יָד֑וֹ हात הָפַ֖ךְ पल्टिनुभयो מִשֹּׁ֣רֶשׁ जराबाट–नै הָרִֽים׃ पहाडहरूलाई
कर्मीहरूले कडा ढुङ्गाहरू खन्छन्। तिनीहरूले पर्वतहरू खनेर उदाङ्गे पारिदिएकाछन।
10 בַּ֭צּוּרוֹת चट्टानहरूमा יְאֹרִ֣ים खोलाहरू בִּקֵּ֑עַ खन्नुभयो וְכָל־ र–सबै– יְ֝קָ֗ר बहुमूल्य–कुरा רָאֲתָ֥ה देख्यो עֵינֽוֹ׃ उसको–आँखाले
कर्मीहरूले चट्टानहरू काटेर सुरूङ्ग बनाएका छन्। तिनीहरूले चट्टानमा बहुमूल्य खनिज पदार्थ देखेका छन्।
11 מִ֭בְּכִי रोक्नुभयो נְהָר֣וֹת नदीहरूको–बहाव חִבֵּ֑שׁ बाँध्नुभयो וְ֝תַעֲלֻמָ֗הּ र–लुकेका–कुरा יֹ֣צִא निकाल्नुभयो אֽוֹר׃ ज्योतिमा פ —
कर्मीहरूले पानी रोक्नको लागि बाँध बनाउँछन। तिनीहरूले लुकेका चीजहरू बाहिर प्रकाशमा ल्याउँछन्।
12 וְֽ֭הַחָכְמָה तर–बुद्धि מֵאַ֣יִן कहाँबाट תִּמָּצֵ֑א पाइन्छ וְאֵ֥י र–कहाँ זֶ֝ה छ מְק֣וֹם ठाउँ בִּינָֽה׃ सम्झदारीको
“तर मानिसहरूले ज्ञान कहाँ पाउन सक्छन? बुद्धि पाउन हामी कहाँ जान सक्छौ?
13 לֹא־ जान्दैन יָדַ֣ע बुझ्दैन אֱנ֣וֹשׁ मानिसले עֶרְכָּ֑הּ त्यसको–मूल्य וְלֹ֥א र–पाइन्न תִ֝מָּצֵ֗א भेट्टिन्न בְּאֶ֣רֶץ जीवितहरूको–भूमिमा הַֽחַיִּֽים׃ जीवितहरूको
हामी जान्दैनौं ज्ञान कति बहुमूल्य वस्तु हो। पृथ्वीमा भएका मानिसहरूले जमीन खनेर ज्ञान भेट्न सक्तैनन्।
14 תְּה֣וֹם गहिराइले אָ֭מַר भन्छ לֹ֣א छैन בִי־ म–मा– הִ֑יא यो וְיָ֥ם र–समुद्रले אָ֝מַ֗ר भन्छ אֵ֣ין छैन עִמָּדִֽי׃ म–सँग
महासागर गहिरो भन्दछ, ‘ज्ञान यहाँ मसित छैन।’ समुद्र भन्दछ ‘ज्ञान यहाँ मसित छैन।’
15 לֹא־ दिन्न–सकिन्न יֻתַּ֣ן शुद्ध–सुन סְג֣וֹר त्यसको–सट्टामा תַּחְתֶּ֑יהָ त्यसको–लागि וְלֹ֥א र–तोलिन्न יִ֝שָּׁקֵ֗ל त्यसको–मूल्य כֶּ֣סֶף चाँदी מְחִירָֽהּ׃ त्यसको–मोल
तिमीहरूले शुद्ध सुन दिएर पनि ज्ञान किन्न सक्तैनौ। यस संसारमा ज्ञान किन्नलाई प्रशस्त चाँदी छैन।
16 לֹֽא־ त्यसलाई– תְ֭סֻלֶּה तोलिन्न בְּכֶ֣תֶם शुद्ध–सुनमा אוֹפִ֑יר ओफीरको בְּשֹׁ֖הַם मरकत– יָקָ֣ר बहुमूल्य וְסַפִּֽיר׃ र–नीलमणिमा
तिमीहरूले ओपीरका सुन अथवा बहुमूल्य ढुङ्गा अथवा बहुमूल्य रत्नहरूले पनि ज्ञान किन्न सक्तैनौ।
17 לֹא־ त्यससँग–तुल्ना–हुन्न יַעַרְכֶ֣נָּה सुन זָ֭הָב र–काँच וּזְכוֹכִ֑ית र–त्यसको–सट्टा וּתְמ֖וּרָתָ֣הּ शुद्ध–सुनका– כְּלִי־ भाँडा– פָֽז׃ हो
ज्ञान सुन अथवा स्फटिकभन्दा बहुमूल्य हो। सुनमा कुँदिएका बहुमूल्य गहनाहरूले पनि ज्ञान किन्न सकिन्दैन।
18 רָאמ֣וֹת मूङ्गा וְ֭גָבִישׁ र–स्फटिकलाई לֹ֣א सम्झिन्न יִזָּכֵ֑ר उल्लेख–हुन्न וּמֶ֥שֶׁךְ र–मूल्य חָ֝כְמָ֗ה बुद्धिको מִפְּנִינִֽים׃ मोतीहरूभन्दा–माथि
ज्ञान मूगा अनि बिल्लोर जस्ता मणिहरू भन्दा बहुमूल्य हो। ज्ञान मानिक मणिहरू भन्दा अत्यन्त मुल्यवान हुन्छ।
19 לֹֽא־ त्यससँग–तुल्ना–हुन्न יַ֭עַרְכֶנָּה पुखराज– פִּטְדַת־ इथियोपियाको– כּ֑וּשׁ कुशको בְּכֶ֥תֶם शुद्ध–सुनमा טָ֝ה֗וֹר खालिस לֹ֣א तोलिन्न תְסֻלֶּֽה׃ त्यसलाई פ —
कूश देशको पुष्पराज ज्ञानभन्दा बहुमूल्य होइन। तिमीहरू खाट्टी सुनले पनि किन्न सक्तैनौ।
20 וְֽ֭הַחָכְמָה तर–बुद्धि מֵאַ֣יִן कहाँबाट תָּב֑וֹא आउँछ וְאֵ֥י र–कहाँ זֶ֝֗ה छ מְק֣וֹם ठाउँ בִּינָֽה׃ सम्झदारीको
“यसकारण ज्ञान कहाँबाट आउँदछ? हामीले कहाँबाट बुद्धिको मूल पाउन सक्छौ?
21 וְֽ֭נֶעֶלְמָה र–लुकेको–छ מֵעֵינֵ֣י आँखाबाट כָל־ सबै– חָ֑י जीवितहरूको וּמֵע֖וֹף र–आकाशका– הַשָּׁמַ֣יִם चराहरूबाट נִסְתָּֽרָה׃ लुकेको–छ
ज्ञान पृथ्वीमा भएका सबै प्राणपूर्ण जीवहरूदेखि गोप्य रहँदछ। आकाशमा उडने चराहरूलेसम्म ज्ञानलाई देख्न सक्तैन।
22 אֲבַדּ֣וֹן विनाशले וָ֭מָוֶת र–मृत्युले אָ֣מְר֑וּ भने בְּ֝אָזְנֵ֗ינוּ हाम्रा–कानले שָׁמַ֥עְנוּ सुन्यौं שִׁמְעָֽהּ׃ त्यसको–खबर
मृत्यु र विनाशले भन्दछ, ‘हामीमा ज्ञान छैन। हामीले त्यसका विषयमा उडन्ता कुराहरू मात्र सुनेका छौं।’
23 אֱ֭לֹהִים परमेश्वरले הֵבִ֣ין बुझ्नुहुन्छ דַּרְכָּ֑הּ त्यसको–मार्ग וְ֝ה֗וּא र–उहाँले יָדַ֥ע जान्नुहुन्छ אֶת־ त्यसको– מְקוֹמָֽהּ׃ ठाउँ
“केवल परमेश्वरले मात्र ज्ञानको बाटो जान्नु हुन्छ। परमेश्वरले मात्र ज्ञान कहाँ छ जान्नुहुन्छ।
24 כִּי־ किनकि– ה֭וּא उहाँले לִקְצוֹת־ पृथ्वीको– הָאָ֣רֶץ छेउहरूसम्म יַבִּ֑יט हेर्नुहुन्छ תַּ֖חַת सम्पूर्ण– כָּל־ सबै– הַשָּׁמַ֣יִם आकाश–मुनि יִרְאֶֽה׃ देख्नुहुन्छ
परमेश्वरले मात्र पृथ्वीको अन्तसम्म देख्न सक्नु हुन्छ परमेश्वरले आकाश मनि सबै थोक देख्नुहुन्छ।
25 לַעֲשׂ֣וֹת बनाउनुभयो לָר֣וּחַ बतासको–लागि מִשְׁקָ֑ל तौल וּ֝מַ֗יִם र–पानीलाई תִּכֵּ֥ן नाप्नुभयो בְּמִדָּֽה׃ मापद्वारा
परमेश्वरले बतासलाई शक्ति दिनु भएको छ। र समुद्रको सीमाना बाँधि दिनुभयो।
26 בַּעֲשֹׂת֣וֹ बनाउनुभयो– לַמָּטָ֣ר वर्षाको–लागि חֹ֑ק नियम וְ֝דֶ֗רֶךְ र–बाटो לַחֲזִ֥יז बिजुलीको–लागि קֹלֽוֹת׃ गर्जनहरूको
पानी कहाँ वर्षाउनु पर्छ परमेश्वरले मात्र निर्णय गर्नु हुन्छ। अनि कहाँ चट्याङ्गहरु फ्याँकिनु पर्छ त्यो निर्णय पनि उहाँले गर्नु हुन्छ।
27 אָ֣ז तब רָ֭אָהּ देख्नुभयो וַֽיְסַפְּרָ֑הּ र–वर्णन–गर्नुभयो הֱ֝כִינָ֗הּ स्थापना–गर्नुभयो וְגַם־ र–खोजि– חֲקָרָֽהּ׃ गर्नुभयो
त्यस समय परमेश्वरले ज्ञान देख्नु भयो अनि यस विषयमा सोच्नु भयो। ज्ञान कति महत्वपूर्ण छ परमेश्वरले बझ्नु भयो अनि परमेश्वरले ज्ञान अनुमोदन गर्नुभयो।
28 וַיֹּ֤אמֶר ׀ र–भन्नुभयो– לָֽאָדָ֗ם मानवलाई הֵ֤ן हेर יִרְאַ֣ת भय אֲ֭דֹנָי परमप्रभुको הִ֣יא नै חָכְמָ֑ה बुद्धि וְס֖וּר र–टाढा–हुनु מֵרָ֣ע दुष्टबाट בִּינָֽה׃ सम्झदारी–हो ס —
अनि परमेश्वरले मानिसहरूलाई भन्नुभयो, ‘परमेश्वरको डर र सम्मान नै ज्ञान हो। खराब कामहरूबाट आफूलाई अलग राख्नु बुद्धि हो।’”