1 שִׁ֣ירוּ गाओ לַ֭יהוָה परमप्रभुको–निम्ति שִׁ֣יר नयाँ חָדָ֑שׁ गीत שִׁ֥ירוּ गाओ לַ֝יהוָ֗ה परमप्रभुको–निम्ति כָּל־ सबै הָאָֽרֶץ׃ पृथ्वीले
परमप्रभुले गर्नु भएको नयाँ कुराहरूका बारेमा नयाँ गीत गाऊ, सारा संसारले परमप्रभु प्रति गीत गाउन्।
2 שִׁ֣ירוּ गाओ לַ֭יהוָה परमप्रभुको–निम्ति בָּרֲכ֣וּ धन्य–मान्नुहोस् שְׁמ֑וֹ उहाँको–नाम בַּשְּׂר֥וּ घोषणा–गर्नुहोस् מִיּֽוֹם־ दिन–प्रति לְ֝י֗וֹם दिन יְשׁוּעָתֽוֹ׃ उहाँको–मुक्ति
परमप्रभु प्रति गाऊ, उहाँको नाउँको प्रशंसा गर! सुसमाचार भन, प्रत्येक दिन उहाँको मुक्तिको विषयमा कुरा गर।
3 סַפְּר֣וּ वर्णन–गर्नुहोस् בַגּוֹיִ֣ם जातिहरूमाझ כְּבוֹד֑וֹ उहाँको–महिमा בְּכָל־ सबै הָֽ֝עַמִּ֗ים जनताहरूमाझ נִפְלְאוֹתָֽיו׃ उहाँका–आश्चर्यहरू
परमप्रभु साँच्चि नै अद्भूत हुनुहुन्छ, भनेर मानिसहरूलाई भन, परमेश्वरले गर्नु हुने आश्चर्यचकित चीजहरूका विषयमा राष्ट्रहरू माझ भन। सृजना गर्नु हुने अचम्मका कामहरूको बारेमा मानिसहरूलाई भन।
4 כִּ֥י किनकि גָ֘ד֤וֹל महान् יְהוָ֣ה परमप्रभु–हुनुहुन्छ וּמְהֻלָּ֣ל र–अत्यन्त–प्रशंसनीय מְאֹ֑ד हुनुहुन्छ נוֹרָ֥א भयानक ה֝֗וּא उहाँ עַל־ सबैभन्दा כָּל־ सबै אֱלֹהִֽים׃ देवताहरूमाथि
परमप्रभु महान् हुनुहुन्छ र प्रशंसाको योग्य हुनुहुन्छ। उहाँ अन्य सबै “देवताहरू”को भन्दा अझ उहाँकै डर राख्नु पर्छ।
5 כִּ֤י ׀ किनकि כָּל־ सबै אֱלֹהֵ֣י जातिहरूका הָעַמִּ֣ים जनताहरूका אֱלִילִ֑ים देवताहरू–मूर्ति–हुन् וַֽ֝יהוָ֗ה तर–परमप्रभुले שָׁמַ֥יִם आकाशहरू עָשָֽׂה׃ रचना–गर्नुभयो
अन्य जातिहरूका सबै “देवताहरू” खाली मूर्तिहरू मात्र हुन्। तर परमेश्वरले स्वर्ग बनाउनुभयो।
6 הוֹד־ शोभा–र וְהָדָ֥ר वैभव לְפָנָ֑יו उहाँको–सम्मुखमा–छ עֹ֥ז शक्ति–र וְ֝תִפְאֶ֗רֶת सौन्दर्य בְּמִקְדָּשֽׁוֹ׃ उहाँको–पवित्रस्थानमा–छ
उहाँको समक्षमा आदर र महिमा चम्किरहेको छ। परमेश्वरको पवित्र मन्दिरमा शक्ति र सौन्दर्य छ।
7 הָב֣וּ चढाओ לַ֭יהוָה परमप्रभुलाई מִשְׁפְּח֣וֹת जातिहरूका–परिवारहरू עַמִּ֑ים जनताहरू הָב֥וּ चढाओ לַ֝יהוָ֗ה परमप्रभुलाई כָּב֥וֹד महिमा–र וָעֹֽז׃ शक्ति
परिवारहरू, जातिहरू परमप्रभुको प्रशंसा र महिमाको गीत गाऔं।
8 הָב֣וּ चढाओ לַ֭יהוָה परमप्रभुलाई כְּב֣וֹד उहाँको–नामको שְׁמ֑וֹ महिमा שְׂאֽוּ־ उठाओ מִ֝נְחָ֗ה भेटि וּבֹ֥אוּ र–आओ לְחַצְרוֹתָֽיו׃ उहाँका–आँगनहरूमा
परमप्रभुको नाउँको प्रशंसा गर आफ्ना बलिहरू ल्याऊ र मन्दिर तर्फ जाऊ।
9 הִשְׁתַּחֲו֣וּ दण्डवत्–पर्नुहोस् לַ֭יהוָה परमप्रभुलाई בְּהַדְרַת־ पवित्र–शोभामा קֹ֑דֶשׁ पवित्रता חִ֥ילוּ काम्नुहोस् מִ֝פָּנָ֗יו उहाँको–सम्मुखबाट כָּל־ सबै הָאָֽרֶץ׃ पृथ्वीले
पवित्रताको सौन्दर्यसित परमप्रभुको उपासना गर। पृथ्वीमा प्रत्येक मानिसले परमप्रभुको उपासना गर।
10 אִמְר֤וּ भन्नुहोस् בַגּוֹיִ֨ם ׀ जातिहरूमाझ יְה֘וָ֤ה परमप्रभुले מָלָ֗ךְ राज्य–गर्नुहुन्छ אַף־ निश्चय–नै תִּכּ֣וֹן स्थिर–छ תֵּ֭בֵל संसार בַּל־ कहिल्यै תִּמּ֑וֹט डग्नेछैन יָדִ֥ין न्याय–गर्नुहुन्छ עַ֝מִּ֗ים जनताहरूलाई בְּמֵישָׁרִֽים׃ न्यायपूर्ण–रूपमा
जाति-जातिहरूलाई घोषणा गर, परमप्रभु नै राजा हुन्, ताकि संसार नष्ट नहोस्। परमप्रभुले निष्पक्ष रूपमा संसारमा राज गर्नुहुनेछ।
11 יִשְׂמְח֣וּ आनन्दित–होउन् הַ֭שָּׁמַיִם आकाशहरू וְתָגֵ֣ל र–हर्षित–होस् הָאָ֑רֶץ पृथ्वी יִֽרְעַ֥ם गर्जोस् הַ֝יָּ֗ם समुद्र–र וּמְלֹאֽוֹ׃ त्यसमा–भएको–सबै
हे आकाश, खुशी हो! हे पृथ्वी, आनन्दित बन! यसमा भएका समुद्र र प्रत्येक थोक खुशीले कराऊ, चिच्याऊ।
12 יַעֲלֹ֣ז आनन्दित–होस् שָׂ֭דַי मैदानहरू וְכָל־ र–सबै אֲשֶׁר־ जो בּ֑וֹ त्यसमा–छ אָ֥ז तब יְ֝רַנְּנ֗וּ गाउनेछन् כָּל־ सबै עֲצֵי־ वनका יָֽעַר׃ रूखहरू
खेतहरू र त्यसमा उब्जने प्रत्येक चीज, खुशी बन। जङ्गलका रूखहरू, गाऊ र खुशी बन!
13 לִפְנֵ֤י परमप्रभु–सम्मुख יְהוָ֨ה ׀ परमप्रभुको כִּ֬י किनकि בָ֗א आउनुहुन्छ כִּ֥י किनकि בָא֮ आउनुहुन्छ לִשְׁפֹּ֪ט न्याय–गर्न הָ֫אָ֥רֶץ पृथ्वीको יִשְׁפֹּֽט־ न्याय–गर्नुहुन्छ תֵּבֵ֥ל संसारलाई בְּצֶ֑דֶק धार्मिकतामा וְ֝עַמִּ֗ים र–जनताहरूलाई בֶּאֱמוּנָתֽוֹ׃ विश्वासयोग्यतामा
जव तिनीहरूले परमप्रभु आईरहेको देख्नेछन्, परमप्रभु संसारमा राजगर्न आउँदै हुनुहुन्छ, परमप्रभुले संसारमा भएका राज्यहरूमा पक्षपात नगरी न्याय र राज्य गर्नुहुनेछ।