1 בְּ֭נִי मेरो–छोरा אִם־ यदि עָרַ֣בְתָּ जमानी–दिएकोछौ לְרֵעֶ֑ךָ तेरो–छिमेकीको תָּקַ֖עְתָּ हात–थापेकोछौ לַזָּ֣ר अर्कैलाई כַּפֶּֽיךָ׃ तेरा–हातहरूले।
हे मेरो छोरो! यदि तिमी छिमेकीको ऋणको लागि जमानी बसेको भए अथवा त्यसले आफ्नो ऋण तिर्न नसकेकोमा आफूले तिर्ने वचन दिएको भए,
2 נוֹקַ֥שְׁתָּ फसेकोछौ בְאִמְרֵי־ तेरो–मुखका פִ֑יךָ वचनहरूमा נִ֝לְכַּ֗דְתָּ समातिएकोछौ בְּאִמְרֵי־ तेरो–मुखका פִֽיךָ׃ वचनहरूमा।
तिमी तब जालमा फँस्यौ, तिमी आफ्नै प्रतिज्ञामा आफैं पक्राउ पर्यौ।
3 עֲשֵׂ֨ה गर זֹ֥את यो אֵפ֪וֹא ׀ तब בְּנִ֡י मेरो–छोरा וְֽהִנָּצֵ֗ל र–आफूलाई–छुटा כִּ֘י किनभने בָ֤אתָ पुगेकोछौ בְכַף־ हातमा רֵעֶ֑ךָ छिमेकीको לֵ֥ךְ जा הִ֝תְרַפֵּ֗ס आफूलाई–निहुरा וּרְהַ֥ב र–बिन्ती–गर רֵעֶֽיךָ׃ छिमेकीलाई।
तिमी तिम्रै छिमेकीको नियन्त्रणमा पर्यौ, यसकारण फेरि पनि जाऊ अनि तिम्रो छिमेकिसंग क्षमा माग।
4 אַל־ नदेऊ תִּתֵּ֣ן दिनू שֵׁנָ֣ה निद्रा לְעֵינֶ֑יךָ तेरा–आँखाहरूलाई וּ֝תְנוּמָ֗ה र–तन्द्रा לְעַפְעַפֶּֽיךָ׃ तेरा–पलकहरूलाई।
अलिकति समय पनि नपर्ख अथवा नसुत।
5 הִ֭נָּצֵל छुट כִּצְבִ֣י मृगजस्तो מִיָּ֑ד हातबाट וּ֝כְצִפּ֗וֹר र–चराजस्तो מִיַּ֥ד हातबाट יָקֽוּשׁ׃ शिकारीको। פ —
मृग एउटा सिकारीबाट भागे झैं अथवा त्यो एउटा चरा जालबाट उम्के झैं तिमी आफैंलाई रक्षा गर।
6 לֵֽךְ־ जाऊ אֶל־ – נְמָלָ֥ה कमिलाकहाँ עָצֵ֑ל अल्छीहो רְאֵ֖ה हेर דְרָכֶ֣יהָ उसका–बाटोहरू וַחֲכָֽם׃ र–बुद्धिमान–बन।
हे अल्छी मानिस हो, तिमी एक कमिला झैं मेहनती हुनु पर्छ। हेर, कमिलाले कति मेहनत गर्छ, यसर्थ कमिलाबाट सिक।
7 אֲשֶׁ֖ר जससँग אֵֽין־ छैन לָ֥הּ उसलाई קָצִ֗ין अगुवा שֹׁטֵ֥ר हाकिम וּמֹשֵֽׁל׃ र–शासक।
कमिलाहरूका कुनै सेनाध्यक्ष, पदाधिकारी या शासक हुँदैन।
8 תָּכִ֣ין तयार–गर्छ בַּקַּ֣יִץ गर्मीमा לַחְמָ֑הּ आफ्नो–रोटी אָגְרָ֥ה जम्मा–गर्छ בַ֝קָּצִ֗יר कटनीमा מַאֲכָלָֽהּ׃ आफ्नो–खाना।
तर ग्रीष्म ऋतुमा कमिलाले आफ्नो निम्ति खाना बटुल्छ, जम्मा गरेर राख्छ र कटनीको समयमा त्यसको निम्ति प्रशस्त खाना रहन्छ।
9 עַד־ कहिलेसम्म מָתַ֖י कति עָצֵ֥ל ׀ अल्छीहो תִּשְׁכָּ֑ב सुतिरहन्छौ מָ֝תַ֗י कहिले תָּק֥וּם उठ्छौ מִשְּׁנָתֶֽךָ׃ तेरो–निद्राबाट।
हे अल्छी मानिसहरू हो! कहिले सम्म पल्टि रहन्छौ? कहिले तिमीहरू आफ्नो निन्द्राबाट उठ्छौ।
10 מְעַ֣ט अलिकति שֵׁ֭נוֹת निद्रा מְעַ֣ט अलिकति תְּנוּמ֑וֹת तन्द्रा מְעַ֓ט ׀ अलिकति חִבֻּ֖ק हात–जोडेर יָדַ֣יִם हातहरू לִשְׁכָּֽב׃ सुत्न।
अल्छे मानिसले भन्छ, “केही क्षणको निम्ति अझ सुतौं। हामी एक छिन सुतौं, हाम्रा हातहरूलाई केही क्षण आराम दिऊँ।”
11 וּבָֽא־ र–आउँछ כִמְהַלֵּ֥ךְ बाटोफरोजस्तो רֵאשֶׁ֑ךָ तेरो–गरिबी וּ֝מַחְסֹֽרְךָ֗ र–तेरो–अभाव כְּאִ֣ישׁ सशस्त्र–मानिसजस्तो מָגֵֽן׃ ढाल–बोकेको। פ —
अनि उसको गरिबी एउटा डाँकू झैं, आँउछ र उसको अभाव एक हत्यारा झैं आउँछ।
12 אָדָ֣ם मानिस בְּ֭לִיַּעַל बेकामको אִ֣ישׁ व्यक्ति אָ֑וֶן अधर्मको ה֝וֹלֵ֗ךְ हिँड्छ עִקְּשׁ֥וּת टेढो פֶּֽה׃ मुखले।
एक दुष्ट अनि नीच मानिस जहाँ गएता पनि झूटो बोल्छ अनि
13 קֹרֵ֣ץ इशारा–गर्छ בְּ֭עֵינָו आँखाले מֹלֵ֣ל संकेत–गर्छ בְּרַגְלָ֑ו खुट्टाले מֹ֝רֶ֗ה देखाउँछ בְּאֶצְבְּעֹתָֽיו׃ औँलाहरूले।
उसले मानिसहरूलाई छक्याउँन आँखा झिम्क्याउँछ खुट्टा हल्लाएर तथा हातको औली द्वारा इशारा गर्छ।
14 תַּֽהְפֻּכ֨וֹת ׀ विकृतता בְּלִבּ֗וֹ हृदयमा חֹרֵ֣שׁ रच्छ רָ֣ע खराबी בְּכָל־ सबै עֵ֑ת समयमा [מדנים] झगडाहरू (מִדְיָנִ֥ים) कलहहरू יְשַׁלֵּֽחַ׃ पठाउँछ।
उसको विचार छलपूर्ण हुन्छ, उसले खराब योजनाहरू बनाउँछ, उसले सबै समयमा तर्क गर्छ।
15 עַל־ त्यसकारण כֵּ֗ן यसरी פִּ֭תְאֹם अचानक יָב֣וֹא आउँछ אֵיד֑וֹ उसको–विपत्ति פֶּ֥תַע एकाएक יִ֝שָּׁבֵ֗ר भाँचिन्छ וְאֵ֣ין र–छैन מַרְפֵּֽא׃ निको। פ —
तर अचानक बिपदले उसलाई आघात पार्छ, उसलाई चोट लाग्छ अनि यस चोटबाट ऊ निको हुने छैन।
16 שֶׁשׁ־ छ–वटा הֵ֭נָּה यी שָׂנֵ֣א घृणा–गर्नुहुन्छ יְהוָ֑ה परमप्रभुले וְ֝שֶׁ֗בַע र–सात [תועבות] घृणित–कुराहरू (תּוֹעֲבַ֥ת) घृणित–कुरा נַפְשֽׁוֹ׃ उहाँको–प्राणलाई।
परमेश्वरले सातवटा कुराहरूलाई घृणा गर्नुहुन्छ,:
17 עֵינַ֣יִם आँखाहरू רָ֭מוֹת अहंकारी לְשׁ֣וֹן जिब्रो שָׁ֑קֶר झूटो וְ֝יָדַ֗יִם र–हातहरू שֹׁפְכ֥וֹת बगाउने דָּם־ रगत נָקִֽי׃ निर्दोषको।
आँखाहरू जसले मानिसलाई घमण्डी दर्शाउँछ, जिब्राहरू जसले झूटो बोल्छ, हातहरू जसद्वारा निर्दोष मानिसको हत्या गर्छ,
18 לֵ֗ב हृदय חֹ֭רֵשׁ रच्ने מַחְשְׁב֣וֹת योजनाहरू אָ֑וֶן दुष्टताका רַגְלַ֥יִם खुट्टाहरू מְ֝מַהֲר֗וֹת हतारिने לָר֥וּץ दौडन לָֽרָעָה׃ खराबीतर्फ।
हृदय जहाँ दुष्ट कर्म गराउने योजनाहरू बनिन्छन् गोडाहरू जुन दुष्ट कर्मको निम्ति दौडन्छन्।
19 יָפִ֣יחַ फूँक्छ כְּ֭זָבִים झूटहरू עֵ֣ד साक्षी שָׁ֑קֶר छली וּמְשַׁלֵּ֥חַ र–पठाउने מְ֝דָנִ֗ים कलहहरू בֵּ֣ין बीचमा אַחִֽים׃ भाइहरूको। פ —
त्यो मानिस जसले अदालतमा झूटो बोल्छ। त्यो मानिस जो दाज्यू भाइहरूको बीचमा झगडा लगाउँछ।
20 נְצֹ֣ר पालन–गर בְּ֭נִי मेरो–छोरा מִצְוַ֣ת आज्ञा אָבִ֑יךָ तेरो–बुबाको וְאַל־ र–नगर תִּ֝טֹּ֗שׁ त्याग תּוֹרַ֥ת व्यवस्था אִמֶּֽךָ׃ तेरो–आमाको।
हे मेरो छोरो, आफ्नो बाबुको आज्ञाहरू ग्रहण गर अनि तिम्री आमाले दिएको शिक्षाहरूलाई इन्कार नगर।
21 קָשְׁרֵ֣ם बाँध–तिनीहरूलाई עַל־ – לִבְּךָ֣ तेरो–हृदयमा תָמִ֑יד सधैँ עָ֝נְדֵ֗ם लगा–तिनीहरूलाई עַל־ – גַּרְגְּרֹתֶֽךָ׃ तेरो–घाँटीमा।
उनीहरूले भनेका वचनहरू सधैं हृदयमा राख, तिनीहरूलाई तिम्रो गला वरिपरि बाँधेर राख।
22 בְּהִתְהַלֶּכְךָ֨ ׀ तिमी–हिँड्दा תַּנְחֶ֬ה डोर्याउँछ אֹתָ֗ךְ तिमीलाई בְּֽ֭שָׁכְבְּךָ तिमी–सुत्दा תִּשְׁמֹ֣ר रक्षा–गर्छ עָלֶ֑יךָ तिमीमाथि וַ֝הֲקִיצ֗וֹתָ र–बिउँझ्दा הִ֣יא उहीले תְשִׂיחֶֽךָ׃ बोल्छ–तिमीसँग।
जब तिमी अगि बढने छौ त्यति बेला ती वचनहरूले तिम्रो मार्गदर्शन गर्नेछ। जब तिमी सुत्छौ, तिनीहरूले तिम्रो रक्षा गर्नेछन् र जब तिमी जाग्छौ ती बचनहरू तिमीसित कुरा गर्नेछन्।
23 כִּ֤י किनभने נֵ֣ר बत्ती מִ֭צְוָה आज्ञा–हो וְת֣וֹרָה र–व्यवस्था א֑וֹר ज्योति וְדֶ֥רֶךְ र–बाटो חַ֝יִּ֗ים जीवनको תּוֹכְח֥וֹת हातकारहरू מוּסָֽר׃ अनुशासनका।
किनभने यी आज्ञाहरू चाँहि बत्ती र यी शिक्षाहरू चाँहि ज्योति हुन्। तिम्रा आमा बाबुका शिक्षाहरूले तिमीलाई सही मार्गमा डोर्याउँनेछ। ती शिक्षाहरूले तिम्रो जीवन सुधार्नेछ अनि जीवनको सही मार्गमा हिँडन तिमीलाई प्रशिक्षण दिनेछन्।
24 לִ֭שְׁמָרְךָ जोगाउनलाई מֵאֵ֣שֶׁת दुष्ट–स्त्रीबाट רָ֑ע खराबकी מֵֽ֝חֶלְקַ֗ת चिल्लो לָשׁ֥וֹן जिब्रोबाट נָכְרִיָּֽה׃ विदेशिनीको।
तिनीहरूको शिक्षाले तिमीलाई अपवित्र आइमाईकहाँ जानु अवरोध पुर्याउनेछ अनि व्यभिचारी स्त्रीको चिप्ल्याईबाट बाँच्नेछौ।
25 אַל־ नगर תַּחְמֹ֣ד लालसा יָ֭פְיָהּ उसको–सुन्दरताको בִּלְבָבֶ֑ךָ तेरो–हृदयमा וְאַל־ र–नगर תִּ֝קָּֽחֲךָ֗ लोभ्याऊन–तिमीलाई בְּעַפְעַפֶּֽיהָ׃ उसका–पलकहरूले।
उसको सुन्दरताको इच्छा तिम्रो मनमा नगर अनि उसको आँखाको जादूमा बन्दी नबन।
26 כִּ֤י किनभने בְעַד־ कारणले אִשָּׁ֥ה स्त्री זוֹנָ֗ה वेश्याको עַֽד־ सम्म כִּכַּ֫ר टुक्रा לָ֥חֶם रोटीको וְאֵ֥שֶׁת र–अर्कैको–पत्नीले אִ֑ישׁ पुरुषको נֶ֖פֶשׁ प्राण יְקָרָ֣ה बहुमूल्य תָצֽוּד׃ शिकार–गर्छ। פ —
एउटी वेश्याले तिमीबाट एक टुक्रा रोटीको दाम लिनु सक्छे, तर अर्काकी पत्नीले तिम्रो जीवन नै ध्वंश गरिदिन्छे।
27 הֲיַחְתֶּ֤ה समाउँछ–कि אִ֓ישׁ मानिसले אֵ֬שׁ आगो בְּחֵיק֑וֹ छातीमा וּ֝בְגָדָ֗יו र–लुगाहरू לֹ֣א हुँदैनन् תִשָּׂרַֽפְנָה׃ डढ्ने।
जल्दै गरेको आगो के एउटा मानिसले उसको काखमा राख्दा उसको लुगा चाहि जल्दैन?
28 אִם־ यदि יְהַלֵּ֣ךְ हिँड्छ אִ֭ישׁ मानिस עַל־ – הַגֶּחָלִ֑ים खरानीमाथि וְ֝רַגְלָ֗יו र–खुट्टाहरू לֹ֣א हुँदैनन् תִכָּוֶֽינָה׃ पोलिने।
एउटा मानिस बल्दै गरेको कोइला माथि हिडन सक्छ अनि उसको खुट्टा चाहि जल्दैन के यस्तो हुन सक्छ?
29 כֵּ֗ן त्यस्तो הַ֭בָּא जाने אֶל־ – אֵ֣שֶׁת पत्नीकहाँ רֵעֵ֑הוּ छिमेकीको לֹ֥א हुनेछैन יִ֝נָּקֶ֗ה निर्दोष כָּֽל־ कुनै–पनि הַנֹּגֵ֥עַ छुने בָּֽהּ׃ उसलाई।
जो कोही मानिसको लागि पनि त्यस्तै हुन्छ जब ऊ अन्य मानिसको पत्नीसित ओछ्यानमा सर्म्पक राख्छ। त्यस मानिसले दुःख भोग्ने छ। 30-31 कुनै चोर भोकले चुर भएर यदि आफ्नो ज्यान बचाउनको निम्ति चोरी गर्यो भने, मानिसहरूले त्यसको त्यति निन्दा गर्दैनन। तर पनि त्यो मानिस चोर्दै गर्दा पक्राउ पर्यो भने उसले चोरी गरेको परिणाम भन्दा सात गुणा वेशी तिर्नु पर्छ, चाहे यसरी तिर्नु पर्दा उसको घरको सम्पूर्ण सम्पत्ति नै किन शेष नहोस्।
30 לֹא־ तुच्छ–मान्दैनन् יָב֣וּזוּ घृणा–गर्दैनन् לַ֭גַּנָּב चोरलाई כִּ֣י किनभने יִגְנ֑וֹב चोर्छ לְמַלֵּ֥א भर्नलाई נַ֝פְשׁ֗וֹ आफ्नो–प्राण כִּ֣י किनभने יִרְעָֽב׃ भोकाएको–छ।
31 וְ֭נִמְצָא र–भेटियो–भने יְשַׁלֵּ֣ם तिर्नुपर्छ שִׁבְעָתָ֑יִם सातगुणा אֶת־ – כָּל־ सबै ה֖וֹן सम्पत्ति בֵּית֣וֹ घरको יִתֵּֽן׃ दिनुपर्छ।
32 נֹאֵ֣ף व्यभिचार–गर्ने אִשָּׁ֣ה स्त्रीसँग חֲסַר־ कमी לֵ֑ב बुद्धिको מַֽשְׁחִ֥ית नाश–गर्छ נַ֝פְשׁ֗וֹ आफ्नो–प्राण ה֣וּא उ יַעֲשֶֽׂנָּה׃ गर्छ–त्यसो।
तर जो मानिसले अर्काको पत्नीसित यौन सम्बन्ध राख्छ त्यसको विवेक हुँदैन उसले आफ्नै मात्र विनाश ल्याउँछ।
33 נֶֽגַע־ चोट וְקָל֥וֹן र–अपमान יִמְצָ֑א पाउँछ וְ֝חֶרְפָּת֗וֹ र–उसको–लाज לֹ֣א हुनेछैन תִמָּחֶֽה׃ मेटिने।
उसले पिटाइ अनि बेइज्जत पाउँछ, अनि उसको नराम्रो नाम कहिले टाढा जाँदैन।
34 כִּֽי־ किनभने קִנְאָ֥ה ईर्ष्या חֲמַת־ रिस גָּ֑בֶר पुरुषको וְלֹֽא־ र–दया–गर्दैन יַ֝חְמ֗וֹל कहिल्यै–पनि בְּי֣וֹם दिनमा נָקָֽם׃ बदलाको।
त्यस पर स्त्रीको लोग्ने ईर्ष्याले क्रोध जगाउँछ अनि जब उसले त्यस मानिसमाथि बदलाको भाव राख्छ तब उसको हृदयमा त्यो मानिसप्रति दया कहिल्यै जाग्दैन।
35 לֹא־ स्वीकार्दैन יִ֭שָּׂא लिँदैन פְּנֵ֣י अनुहार כָל־ कुनै–पनि כֹּ֑פֶר प्रायश्चित्तको וְלֹֽא־ र–मान्दैन יֹ֝אבֶ֗ה राजी–हुँदैन כִּ֣י चाहे תַרְבֶּה־ बढाउँदै–गए שֹֽׁחַד׃ घूस। פ —
त्यस स्त्रीको लोग्नेले कुनै प्रकारको क्षतिपूर्ति ग्रहण गर्दैन जति सुकै पैसादिएर पनि त्यसलाई मनाउन सकिंदैनँ।